• २ साउन २०८१, बुधबार

हरियो चुरा, पोते खरिदका क्रममा ग्राहक

blog

काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक ।

काठमाडौँ, साउन १ गते । काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक । साउन महिनामा विशेषगरी हिन्दू धर्मावलम्बीहरूले हरियो चुरा, पोतेलगायतका शृङ्गारिक सामग्री लगाउने परम्परा रहेको छ । तस्बिरः हरिराम भेटुवाल, रासस