• १६ असार २०८१, आइतबार

स्यार्पु ताल

blog

रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल । तस्बिरः सुरेश आचार्यररासस

सुर्खेत, असार  १३ गते । रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल । स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।

मध्य–पश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु ताल २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।