• १५ असार २०८१, शनिबार

किसानको केरा व्यापार

blog

कैलाली, असार १३ गते । कैलालीको टीकापुर कृषि हाट बजारमा आफ्नै कृषि फार्ममा उत्पादन भएको केरा बिक्री गर्दै किसान । कृषि हाट बजार हुँदा किसानले उत्पादन गरेको वस्तुले राम्रो मूल्य पाउने गरेको छ । तस्बिरः रासस