• १५ असार २०८१, शनिबार

मार्सी धानको हरियाली

blog

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धान । तस्बिरः सुरेश आचार्य /रासस

सुर्खेत, असार १२ गते । जुम्लाको सिंजा उपत्यकाअन्तर्गत कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा छ ।