• १५ असार २०८१, शनिबार

मनाङको आलुबारी

blog

गण्डकी, असार १२ गते । हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका किसानले लगाएको आलुखेती । मनाङमा आलु, मकै, गहुँ, फापर, उवालगायत रैथाने बालीको खेती हुँदै आएको छ । तस्बिरः रासस