• १३ असोज २०८१, आइतबार

चट्याङ लागेर खड्काको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, असार ११ गते । झापाको कमल गाउँपालिका २ समईगढमा मङ्गलवार बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते हुनुभएको थियो उहाँलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।