• १४ असार २०८१, शुक्रबार

दोवा गाउँ

blog

गलेश्वर, असार ९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ । तस्बिरः रासस