• १३ असोज २०८१, आइतबार

डोल्पाको दुनै बजार र भेरी नदी

blog

डोल्पा, जेठ २९ गते । डोल्पाको सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदी । वर्षायाममा नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा पर्ने गरेको छ । तस्बिरः रासस