• १० मंसिर २०८१, सोमबार

बजेटको ब्रिफकेससहित अर्थमन्त्री संसदमा

blog

मन्त्रिपरिषद् बैठकपछि बजेटको ब्रिफकेससहित प्रधानमन्त्रीसहित मन्त्रीहरु ।

काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।

बजेट स्वीकृत गरेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिच्नुभएको छ ।  अर्थमन्त्रीसहित मन्त्रीहरू संसद् भवन पुग्नुभएको छ ।