• १२ साउन २०८१, शनिबार

निर्यातजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन

blog

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षमा निर्यातजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।

सङ्घीय संसदमा मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले निर्यातजन्य वस्तुको खोजी गरी उत्पादनलाई प्रोत्साहन गर्दै जाने बताउनुभएको हो ।