• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति सीद्वारा परिस्थिति अनुकूल गुणस्तरीय उत्पादनमा जोड

blog

बेइजिङ, फागुन २२ गते । चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्नुहुँदै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ  र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिनुहुँदै उक्त टिप्पणी गर्नुभएको हो । सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा