• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभा बैठक(प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, माघ २९ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८०  पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूचि रहेको छ ।