• १२ साउन २०८१, शनिबार

इजरायलबाट २५३ नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उड्यो

blog

परराष्ट्र मन्त्री नारायणप्रकाश साउद विद्यार्थीलाई अभिवादन गर्नुहुँदै । तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाडौं, असोज २५ गते । इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।  

नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बुधबार राति इजरायल जानुभएको थियो । 




यो पनि पढ्नुहोस