शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फुङ्लिङ, साउन ३१ गते । ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको छ । तस्बिर : दिलकुमा लिम्बू/रासस