शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, असार १८ गते । घोराही उपमहानगरपालिका–१५ दीपशिखाचोकस्थित एक घरभित्रबाट उद्धारकर्ता स्थानीय युवाले सोमबार जीवितै उद्धार गरेको विषालु करेत (गराइच सर्प । उद्धार गरिएको करेत सर्पलाई सुरक्षित साथ डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्बिर : कुलदीप न्यौपाने, रासस