• १३ साउन २०८१, आइतबार

हेंवा खोलाको वितण्डा

blog

पाँचथर, असार ४ गते । पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका -७ मा पर्ने हेंवा खोलामा शनिबार राति आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति । बाढीले मेची राजमार्गको पुलसहित घर, खेत, माछा पोखरीलगायतका संरचना बगाएको छ । तस्बिर: रासस