• १५ वैशाख २०८३, मङ्गलबार

मच्छिन्द्रनाथको रथ जात्रा

blog

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई लगनखेलमा रहेको माँ सिमा (आमाको रूख) मङ्गलबार परिक्रमा गरिँदै । अक्षय तृतीयाको भोलिपल्टबाट पुल्चोकबाट सुरूभएको रथ जात्रा ललितपुरको गावहाल, मङ्गलबजार, सुन्धारा हुँदै लगनखेल पुर्‍याइएको रथ मङ्गलबार तानेर ईटीटोलसम्म लगिएको छ ।  तस्बिरः रत्न श्रेष्ठ/रासस