• २७ वैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशको बजेट तथा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

कर्णाली प्रदेशको बजेट सार्वजनिक गर्नुहुँदै आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह ।

कर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रदेश सभा बैठकमा र्सावजनिक गर्नुभएको हो ।