• २९ वैशाख २०८२, सोमबार

अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेतुङको समाधिस्थलमा श्रद्धाञ्जली

blog

काठमाडौं, जेठ ३० गते । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

९ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले आजै चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन(चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।