• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक । फाइल तस्बिर

काठमाडौं, वैशाख २५ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठक सुरु भएको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।