• १७ असार २०८१, सोमबार

पोस्टबहादुर बोगटी स्मृति कपको उद्घाटन

blog

प्रथम पोस्ट बहादुर बोगटी स्‍मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, चैत २८ गते । प्रथम  पोस्टबहादुर   बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको  उद्घाटन भएको छ। मंगलबार प्रधानमन्त्री  पुष्पकमल  दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधनसमेत गर्नुभएको छ।