शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस २३ गते । नेकपा(ऐमाले) का प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम शनिबारबाट काठमाडौंमा सुरु भएको छ । ऐमाले संसदीय दल संसदीय विभागको आयोजनामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित संसद्का लागि अभिमुखीकरण नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको हो । कार्यक्रमलाई एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो।

केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।