• ८ पुस २०८१, सोमबार

चिसोले सेताम्मे बनेको बरफ

blog

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ । तस्बिरः शुरबहादुर सिंह, रासस

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ ।