• १३ साउन २०८१, आइतबार

वरिष्ठ हास्य कलाकार आचार्यद्वारा पत्रकार भण्डारी सम्मानित

blog

पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य । तस्बिर: किरणराज विष्ट,रासस

हेम–सरिता पाठक फाउन्डेसनद्वारा सोमबार आयोजित समारोहमा पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य ।