८ मङ्सिर २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
८ मङ्सिर २०७९, बिहिबार
३ वर्ष पहिले
धनगढी, मङ्सिर ८ गते । कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
बलायरले २६ हजार १७१ मत पाएर विजय हासिल गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट २२ हजार ५८७ मत पाएर पराजित हुनुभयो ।
विगतमा डोटीबाट चुनाव लड्दै आउनु भएका बलायर यस पटक कैलालीबाट विजयी हुनु भएको हो ।
प्रकाशविक्रम शाह