• १२ साउन २०८१, शनिबार

भोजपुरमा शेरधनलाई उछिन्दै सुदनको अग्रता

blog

काठमाडौं, मङ्सिर ६ गते । भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले अग्रता बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार किराँतीले एक हजार ५४१ मत ल्याएका छन् । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मतसहित किराँतीलाई पछ्याइरहेका छन् ।