• १३ साउन २०८१, आइतबार

निर्वाचनका दिन काठमाडौंका सडक (फोटो फिचर)

blog

काठमाडौं, मङ्सिर ४ गते । सधैँ व्यस्त हुने काठमाडौंका सडक आइतबार खुला थिए । सरकारले निर्वाचनका दिन मापदण्ड बनाएर निश्चित सवारी साधनलाई मात्र अनुमति दिएपछि राजधानीका सडक खाली देखिएका हुन् । सडकमा निर्वाचन आयोगको मापदण्ड अनुसार अनुमति प्राप्त सवारी साधन मात्र देखिएका थिए । 

तस्बिरः मनोज रत्न शाही/केशब गुरुङ