• १३ असोज २०८१, आइतबार

निधिले गर्नुभयो मतदान

blog

मतदान गर्नुहुँदै विमलेन्द्र निधि । तस्बिरः गोरखापत्र

जनकपुर, मङ्सिर ४ गते । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकास्थित राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा बिहान मतदान गर्नु भएको छ ।

Author

धीरेन्द्र प्रसाद साह