• १३ साउन २०८१, आइतबार

विजय स्मारक विद्यालयमा मतदानको तयारी (फोटो फिचर)

blog

तस्बिर : कविन अधिकारी

काठमाडौं, मङ्सिर ३ गते। आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि देशभर मतदान केन्द्र बनाउने क्रम जारी छ। काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा मतदानको तयारी।

तस्बिर : कविन अधिकारी