• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगको पत्रकार सम्मेलन

blog

काठमाडौं, मङ्सिर ३ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।

मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनको अघिल्लो दिन अर्थात् आज (शनिबार) आयोगले पत्रकार सम्मेलन गरेको हो ।

कान्तिपथस्थित बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको विषयमा जानकारी गराइरहनु भएको छ ।