• १३ असोज २०८१, आइतबार

‘निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार, आवश्यकता अनुसार हवाइ गस्ती’

blog

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल

काठमाडौं, कात्तिक ३० गते । नेपाल आयोगले मंसिर ४ गते हुने चुनावका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको बताएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालका अनुसार आयोगले आवश्यकता अनुसार हवाई गस्तीसहित निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जानकारी दिनुभएको हो । आयोगले सार्वजनिक गरेको भिडियोमार्फत् आयुक्त पौड्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको हो ।