वेनचाङ, कात्तिक २६ गते । चीनले अन्तरिक्ष स्टेसनको लागि आपूर्तिहरू पुर्याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।
चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी टापु प्रान्त हेनानको वेन्चाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियान्झाउ–५ बोकेको लङ मार्च–७ वाई ६ रकेट विस्फोट भएको छ । रासस/सिन्ह्वा