• १३ साउन २०८१, आइतबार

जङ्गलको गैँडा सौराहा बजारमा घुम्दै

blog

सौराहा बजार घुम्दै चितवन राष्ट्रिय निकुञ्जको गैँडा । तस्बिर : राजेश ढुङ्गाना

राजेश ढुङ्गाना
सौराहा, कात्तिक १८ गते ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा बजारमा बिहानीपख जङ्गलको गैँडा शहरमा घुम्दै । विशेष गरी गैंडाहरू सौराहा बजारमा बिहान र बेलुकीपख घुमेको देखिन्छ ।

गैँडा घुमेको देखेपछि विदेशी पर्यटकहरु दङ्ग हुन्छन् । साथै गैँडा नजिक गएर तस्बिरसमेत खिच्ने गर्छन् । यतिबेला स्वदेशी र विदेशी पर्यटकले सौराहा भरिएको छ ।