• ८ चैत २०८२, आइतबार

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

blog

राजेन्द्र लिङ्देन । फाइल तस्बिर

काठमाडौं, कात्तिक १३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछ। 

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहान सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक हुने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नुहुनेछ।