• ८ जेठ २०८१, मङ्गलबार

छठपर्वका लागि सामग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)

blog

आइतबार मनाइने छठ पर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवस्यक सामाग्री खरिदबिक्री गर्दे स्थानीयबासीहरु । तस्बिरः सागर बस्नेत

विराटनगर, कात्तिक १२ गते । आइतबार मनाइने छठपर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवश्यक सामग्री खरिदबिक्री गर्दै स्थानीयवासी । छठ मनाउने समुदायहरु एक साता अघिदेखि नै तयारी सुरु गर्ने गरेका छन् ।

देशैभरका विभिन्न नदीका किनार तथा छठपर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामग्रीहरूको किनमेल गर्ने कार्य जारी छ ।




तस्बिर : सागर बस्नेत 

Author
सागर बस्‍नेत

फाेटाे पत्रकार