• १२ साउन २०८१, शनिबार

बुंग महोत्सव (फोटो फिचर)

blog

काठमाडौं, असोज २९ गते । ललितपुरको बुंगमतीमा बुंग महोत्सव भएको छ । नेवारी बस्ती बुंगमतीमा नेवारी परम्परा, कला, संस्कृति, इतिहास झल्किने सामग्रीको प्रदर्शनी गर्दै महोत्सवको आयोजना गरिएको हो । बुंगमतीको सुन्दरतालाई जीवन्त राख्न महोत्सव आयोजना भएको हो ।

भक्तजनलाई दर्शन दिँदै बुंगमतीकी जीवित देवी कुमारी । तस्बिर : मनोजरत्न शाही 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।