शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जोमसोम (मुस्ताङ), वैशाख २८ गते । बर्खा लागेसँगै मुस्ताङको थासाङ गाउँपालिका–५, टिटी गाउँबाट नुप्साङ लेकतर्फ याक, नाक र चौरीको बथान लैजाँदै लार्जुङ गाउँका राजेन्द्र शेरचन ।