• १४ असार २०८१, शुक्रबार

हिमाली कुखुरा अर्थात च्याखुरा

blog

उच्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा) । तस्बिर : नवीन लामिछाने,रासस

मनाङ,  भदौ १८ गते । उच्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा) मनाङ ङिस्याङ गाउँपालिका–८ थोरङ्ला हाईक्याम्प चार हजार ८०० मिटरमा होटलबाट फालिएको भातका सिता चारो टिप्दै । गर्मीमा लेकमा र जाडोमा बेँसी झर्ने गर्दछन् ।