• २५ वैशाख २०८३, शुक्रबार

मन्त्रीपरिषद् बैठक सिंहदरबारमा जारी

blog

मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा बस्दै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको आगामी कार्ययोजना र जनजीविकाका सवालमा महत्त्वपूर्ण निर्णयहरू हुनसक्ने अनुमान गरिएको छ।