शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मङ्गलबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री शाहले बैठक बोलाउनुभएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।