शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र। आज राति परेको हिउँले मुक्तिनाथ क्षेत्रअन्तर्गत रानीपौव बजार, झारकोट र बसपार्क क्षेत्र सेताम्मे बनेको थियो। तस्बिरः सुशीलबाबु थकाली/रासस