• १ वैशाख २०८३, मङ्गलबार

विद्यालयदेखि फर्कँदै विद्यार्थी

blog

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित थापापानीका विद्यार्थी विद्यालय बिदा भएपछि घरतर्फ फर्कँदै। श्री माध्यमिक विद्यालय आम्बासमा अध्ययनरत थपापानीका विद्यार्थी दैनिक करिब तीन घण्टाको पैदल बाटो हिँडेर विद्यालय आउने–जाने गर्छन् । तस्बिर: कुलदीप न्यौपाने/रासस