• १ वैशाख २०८३, मङ्गलबार

नयाँ सडकमा सांस्कृतिक महोत्सवको रौनक

blog

तस्बिरः सागर बस्नेत

काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षको अवसरमा काठमाडौँको नयाँ सडक क्षेत्रमा आयोजित ‘नयाँ सडक सांस्कृतिक महोत्सव’ आयोजना भएको छ ।  स्टलमा स्थानीय सामान अवलोकन गर्ने सर्वसाधारणको भीड लागेको छ ।  तस्बिरः सागर बस्नेत