• २१ फागुन २०८२, बिहिबार

मतदानको दिन सुनसान सडक (फोटो फिचर)

blog

कलङ्कीमा देखिएको सुनसान सडक । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा निर्वाचनका दिन बिहीबार काठमाडौँका सडक सुनसान छन् । आम निर्वाचनका दिन अत्यावश्यक सवारी साधन, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई मात्र अनुमति दिएकाले सडक सुनसान देखिएको छ । 

सरकारले मतदान गर्न र निर्वाचनको वातावरण बनाउन बुधबार, बिहीबार र शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ ।

 

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।