• ३ माघ २०८२, शनिबार

कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा भुपेन्द्र खड्का

blog

बागलुङ कालिका भगवती मन्दिरको नियुक्त अध्यक्षबाट हुनुभएका भुपेन्द्र खड्का । तस्बिर : गोरखापत्र

नवराज नेपाली
बागलुङ (गलकोट), माघ ३ गते ।
नेपालकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको अध्यक्षमा भुपेन्द्र खड्का नियुक्त हुनुभएको छ ।

गुठी संस्थाको शुक्रबार बसेको बैठकले कालिका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा खड्कालाई नियुक्त हुनुभएको हो ।

गुठीका अध्यक्ष कुमार खड्का यस अघि दुई कार्यकालका लागि गुठी व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो । खड्काका अनुसार कालिका गुठीको अध्यक्ष भएको आधिकारिक जानकारी आएको जनाउनुभयो ।