• २१ पुस २०८२, सोमबार

घट्टेखोला बगर र निलगिरि हिमाल

blog

मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), पुस २० गते । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित घट्टेखोला बगर र पृष्ठभुमिमा निलगिरि हिमाल । यो स्थानलाई स्थानीयले बोक्सीखोला पनि भन्ने गर्छन् । कुनै बेला यस स्थानमा बाटोघाटो नहुँदा मुस्ताङ घुम्न आउने तीर्थयात्री कठ्याङ्ग्रिदो चिसोमा खोला तरेर वारिपारि गर्ने गर्दथे ।