• १८ पुस २०८२, शुक्रबार

सञ्चारमन्त्री खरेल भरतपुर कन्क्लेभमा सहभागी हुनुहुने

blog

भरतपुर प्रस्थान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौँ, पुस १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल  शुक्रबार काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको छ । 

मन्त्री खरेल  शुक्रबार काठमाडौँबाट भरतपुर प्रस्थान गर्नुभएको हो। भरतपुरको विकास मोडल र भविष्यको सम्भावना थिममा हुने भरतपुर कन्क्लेभमा सहभागी हुन मन्त्री खरेल चितवन जानुभएको उहाँको सचिवालयले जनाएको छ ।