शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनामा पाकेर पहेँलपुर भएको सुन्तला बगान । बास्कुनाका २५ घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका छन् । यहाँबाट वार्षिक करिब दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको छ । तस्बिरः सन्तोष गौतम/ रासस



सिन्धुलीको गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डे क्षेत्रमा फलेको लटरम्म सुन्तला । तस्बिरः नारायण न्यौपाने/रासस