• १९ फागुन २०८२, मङ्गलबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

blog

काठमाडौँ,  मङ्सिर १८ गते ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ मा कारोबार भएको थियो ।  रासस