• १७ वैशाख २०८३, बिहिबार

घरमा सजाएर राखिएका मकै

blog

गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरी बाहुनपानीस्थित कुलबहादुर ओलीको घरमा झुण्डाएर राखिएको मकैको झुत्ता। घुनलगायतका मकैमा लाग्ने विभिन्न प्रकारका कीराबाट सुरक्षित राख्न परम्परागत शैलीमा मकैलाई झुण्डाएर राखिन्छ। तस्बिरः रमेश विश्वकर्मा